300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 15, 2016

Tagged under:

यी महिलालाई केटाले आफ्नो लिंग देखाएपछि…

एजेन्सी । व्रिटेनकी एक महिलालाई नचिनेको युवकले आफ्नो लिंगको फोटो पठाएपछि युरोपमा हंगामा मच्चिएको छ । नचिनेको पुरुषले लिंग नै पठाएपछि महिलाले पनि कडा जवाफ दिएकी छिन् । जसलाई बहादुरी कदम भनेर मानिसहरुले प्रशंसा गरिरहेका छन् । व्रिटेनकी समांताले म्यानेष्टरको एक होटलबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेकी थिइन् । त्यसको लगत्तै एक नचिनेका पुरुषले कमेन्ट गरे– ‘आफ्नो इन्बक्स चेक गर ।’

 समांताले इनबक्स चेक गर्दा जेम्स नामका ती पुरुषले म्यासेजमा समांतालाई आफ्नो लिंगको फोटो पठाएका थिए । बीबीसीका अनुसार पहिला त सामांताले सोचिन यो हर्कतलाई त्यसै सहेर बसौं । जस्तो कि अधिकांश हामी महिलाहरुको परम्परा सिकाइएको हुन्छ । तर, उनले यो हर्कतविरुद्ध लाग्ने र अरु पुरुषले यस्तो हर्कत नगरुन भन्ने पाठ सिकाउन लाग्ने सोचिन् । त्यसपछि सामांताले ती पुरुषलाई जवाफमा लिंगका थुप्रै फोटो पठाउन सुरु गरिन् ।

जसमा कोही रंगीन र कार्टुन लिंग थिए । समांताले जब यस्ता लिंगका फोटो जेम्सलाई पठाउन थालिन तब जेम्सले जवाफमा भने– अब न पठाउ मलाई वान्ता हुने जस्तो भइसक्यो । फेरि उनले अगाडि म्यासेज लेखे– मैलै जे पनि म्यासेज पठाए कृपया त्यसलाई सार्वजनिक नगरिदिनुहोला । बीबीसीसँग कुरा गर्दै सामांताले भनिन्– म सबै पुरुषलाई बताउन चाहन्छु कि सबै महिला यस्तो हर्कत सहन सक्दैन् । चुप लागेर बस्न सक्दैनन् । तपाईको इज्जत सबैको अगाडि नांगो पार्नेछु । समांताले यो पूरा शब्दलाई फेसबुकमा पनि पोस्ट गरेकी छिन् । कैयौ मानिसले शेयर पनि गरेका छन् ।

0 comments:

Post a Comment