300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

अर्चनालाई नङ्ग्याउनको होड, कतिमा नङ्ग्याउछन् त उनलाई ?

काठमाडौ, नेपाली चलचित्र क्षेत्र यस्तो क्षेत्र हो । जसमा एकले जे गर्यो ,त्यसको फलो गर्ने धेरै देखिएका छन् । केही पहिले बनेको अस्लिल चलचित्र ‘चपली हाइट’को सफलता पछि त्यस्ता चलचित्र अनगिन्ती निर्माणमा ट्रेनै चले । तर त्यो समय सेलाएको छ । तर अहिले फेरी चलचित्र क्षेत्रमा अर्को ट्रेन चलेको छ । त्यो हो स्वघोषित नेपाली पोर्न स्टार अर्चना पनेरुलाई नङ्याउने ।

 केही पहिले निर्देशक राजु गिरीले सुरु गरेको यो क्रम अहिले बिस्तारै बढ्दै जान थालेको छ । निर्देशक गिरीले चलचित्र ‘जिस्म’मा अर्चनालाई नङ्याएको चर्चा चलिरहेको समयमा उनलाई अर्का निर्माता करण क्रेजीले पनि नङ्ग्याएको हल्ला चलेको छ । करणले उनलाई छेस्का खेलाएका हुन् । यही २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र छेस्कोमा अतिथी भुमिकामा छिरेकी अर्चनालाई सोही भुमिकामा पनि भरपुर अङ्ग्याइएको हल्ला चलेको छ । 

 सुरेश थापाले निर्देशन गरेको यो चलचित्रमा अर्चनाका अलवा र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को मुख्य अभिनय छ । यो त देखिएको मात्र हो नदेखिएको झनै कती छ कती । राम्रो राम्रा चलचित्र निर्माता देखि नयाँले सम्म उनलाई चलचित्रको अफर गरिरहेका छन् । 

नेपालमा पोर्न फिल्म बनाउँदै आफू पोर्न स्टार बन्ने चाहेको भनेर एकाएक चर्चामा आएकी अचर्ना पनेरुले सेक्स बाहेकको जास्तो सुकै नाङ्गो सिनको लागि आफु तयार भएको बताए पछि नाङ्गो सिन राखेर पैसा कमाउने दौडमा रहेका निर्माता–निर्देशकहरुलाई ढुङ्गा खोज्दा देउता मिले झै भएको छ । त्यसैले अहिले चर्चा र पैसाका लागी उनलाई नङ्ग्याउनेको होड चलेको छ ।

0 comments:

Post a Comment