300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 28, 2016

Tagged under:

सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी

काठमाडौं । सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी लोगगीतका चर्चित संकलक तथा पत्रकार सूर्यकुमार क्षत्रीको मृत्युले अहिले लोगगीतका पारखी शोकमा छन् । अल्पायुमै ब्रेन ट्युमरबाट पीडित बनेका क्षत्री , गएको १६ गते संसारबाट बिदा भए ।

 डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला जस्ता गीतका संकलक, रचनाकार तथा पत्रकार क्षत्री झैँ अल्पायुमै मृत्युको शिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु । आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै उनी अभिनित अन्तिम चलचित्र बन्यो ।

 म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् ।

0 comments:

Post a Comment