300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 26, 2016

Tagged under:

मनिषाले फेसबुकमा राखकी थिइन् ‘म सदाको लागि निदाउन चाहन्छु’

काठमाडौं–फुटबलर विमल घर्तीमगरको बहिनी मनीषा घर्तीमगरको मृत्यु भएपछि यतिखेर प्रहरीले उनको प्रेमिका आशिष चौधरीलाई नियन्त्रणमा लिई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

 विमल घर्तीमगर बेल्जियममा, बिमलकी आमा बुटवलमा र बिमलको हजुरबुबा चितवन भएको बेला बहिनी मनिषाको मृत्यु भएको हो । १४ दिनअघि मनिषाले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म सधैँको लागि निदाउन चाहन्छु’ भन्दै एउटा तस्बिर पोष्ट गरेकी थिइन् । हिजो साँझ उनले आफ्नो प्रोफाइल पिक्चर समेत परिवर्तन गरेकी थिइन् । फेसबुकमा ‘आइ जस्ट वान्ना स्लिप फर एभर’ अर्थात ‘म सदाका लागि निदाउन चाहन्छु’ भनेर लेखिएको तस्बिर पोष्ट गरेकी हुन् ।

0 comments:

Post a Comment