300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 27, 2016

Tagged under:

भुवन केसी एसएसपी सर्वेन्द्र खनालको ‘शरण’मा किन पुगे ?????????????????

काठमाडौं । नायक तथा निर्देशक भुवक केसी सहयोग माग्दै प्रहरी कार्यालय पुगेका छन् । उनी बिहीबार अपरान्ह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल प्रमुख रहेको महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन् ।

जहाँ उनले आफ्नो फिल्म ‘ड्रिम्स’को पाइरेसी भएको भन्दै दोषी पत्ता लगाइ पाउँ भन्दै निवदेन दिएका छन् । एसएसपी सर्वेन्द्र खनाललाई नै भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

0 comments:

Post a Comment