Monday, May 30, 2016
Tagged under: Entertainment
पछिल्लो समयमा होस्टेल ‘जेरी’ र ‘ड्रीम्स’ जस्ता ह्याट्रिक ब्लक बस्टर हीट चलचित्र दिएका स्टार कलाकार अनमोल केसी अहिले सबैका निम्ति हट केक बनेका छन्।अनमोलको यतिबेला मिडियामा व्यापक डिमाण्ड हुँदा पनि उनी कुनै मिडियामा आउन चाहँदैनन्।
सकेसम्म मिडिया लाई अभ्वाइड गर्छन। यस्तो किन..? आखिर अनमोल किन सार्वजनिक स्थान, सिनेमाका कार्यक्रमहरु र मिडियाहरुमा आउन चाहँदैनन् त भनी बुझन खोज्दा अनमोल केसी बताउँछन ”स्टार कलाकरहरुले आफुलाई रिजर्भ राख्दा सम्म बजारमा उसको क्रेज र डिमाण्ड कायम रहन्छ।
जब उ सस्तिन थाल्छ जहाँ जतापनि सजिलै देखिन र भेटिन थाल्छ तब पब्लिकमा उ प्रतिको चार्म हट्दै जान्छ र उसको भ्यालु डिमाण्ड घट्न थाल्छ। यसर्थ पनि म सक्दो मिडियाबाट टाढै रहन चाहन्छु।
अनमोल केसीलाई मिडियासंग डर किन लाग्छ ?

Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment