काठमाडौं, बैशाख २२ ।
एमाओवादी महासचिव कृष्णबहादुर महराले एमाले सरकारले द्धन्दकालिन मुद्धा ब्युँताउन खोजेर माओवादीलाई सिध्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
एमाओवादी महासचिव कृष्णबहादुर महराले एमाले सरकारले द्धन्दकालिन मुद्धा ब्युँताउन खोजेर माओवादीलाई सिध्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै महराले भने–‘ एमालेले द्धन्दकालिन मुद्धालाई ब्युँताउन खोजेको छ । के ओली सरकारको समयमा हामीले जेल जानु पर्ने हो । ’
केपी सरकारको यस्तो रवैयाले देश पछि परेको उनले अारोप लगाएका छन् ।
केपी सरकारको यस्तो रवैयाले देश पछि परेको उनले अारोप लगाएका छन् ।
शान्ति प्रक्रियालाई अगाडी बढाउन एमाले पुर्ण असमर्थ भएको भन्दै महराले सरकारले जनअपेक्षाको काम गर्न नसकेको बताएका छन् ।
एमाले र एमाओवादीबीच सत्ता साझेदारीमा खटपट उत्पन्न भइरहेका बेला महराको यो भनाईलाई अर्थपूर्ण मानिएको छ ।
एमाले र एमाओवादीबीच सत्ता साझेदारीमा खटपट उत्पन्न भइरहेका बेला महराको यो भनाईलाई अर्थपूर्ण मानिएको छ ।
एमाओवादीका नेताहरुमा पुराना मुद्दा ब्युत्याउन लागिएको भन्ने आशंका बढेका कारण एमालेसँग दुरी बढेको अनुमान गरिएको छ ।

0 comments:
Post a Comment