300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

किन भै कबिरको फिल्मबाट कंगना आउट, जरिन इन ?

मुम्बई । कबिर खान निर्देशित चलचित्र ‘डिवाइन लवर्स’ वाट कंगना रनौत बाहिरिएकी छिन् । उनको ठाउँमा जरिन खान अनुबन्ध भएकी छिन् ।

 केही दिन अघि मात्रै एक कार्यक्रममा इरफान खानले कंगना रनौतसँग गर्ने भनेको फिल्म ‘डिवाइन लवर्स’को काम रोकिएको बताएका थिए । निर्देशक खानले कंगना आउट र जरिन इन भएको औपचारिक पुष्टि गरेपछि अब सुटिङको काम सरासर अघि बढ्ने भएको छ ।

 जरिनलाई लिनुको कारणवारे कबिरले भनेका छन् ‘हामी पठानी रुप भएको युवतिको खोजीमा थियौं । जरीनको अनुहार हाम्रो कथाले मागे जस्तै छ ।’ ऋतिक रोशन र कंगनाविचको विवाद बढेपछि अहिले बलिउडमा कंगनालाई लिएर फिल्म गर्न चाहने निर्देशक हिच्किचाउन थालेका छन् ।

0 comments:

Post a Comment