300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

प्रत्यूषा बनर्जीको आत्महत्यापछि अर्की अभिनेत्रीलाई धम्की

मुम्बई । टीवी एक्ट्रेस प्रत्यूषा बनर्जीको कथित आत्महत्या प्रकरणपछि काम्या पंजाबीलाई ज्यानमार्ने धम्की आएको छ ।

 आत्महत्या प्रकरणमा काम्या पंजाबीले प्रत्यूषा बनर्जीका ब्वायफ्रेन्ड राहुल राज सिंहविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।

अहिले सोही विषयलाई लिए अज्ञात व्यक्तिले फोनमा ज्यान मार्ने धम्की दिने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । काम्या पंजाबीले राहुल राज सिंहले यातना दिएका कारण प्रत्यूषा बनर्जीले आत्महतया गरेको बयान दिएपछि बलिउडमा सनसनी मच्चिएको थियो ।

एक्ट्रेस काम्या पंजाबीले भनेकि छिन्, ‘मलाई पछिल्लो केही दिनदेखि धमकीपूर्ण फोन आइरहेको छ । म पनि काम्या पंजाबी हुँ । कसैसँग डराउँदिन । ’ प्रत्यूषा बनर्जीले मुंबईस्थित आफ्नै फ्लैटको पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याको कारण ब्वायफ्रेन्ड राहुल राज सिंहलाई मानिदै आइएको छ

0 comments:

Post a Comment