300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 15, 2016

Tagged under:

काठमाडौं बाट फर्किएर भारत पुग्ने बित्तिकै सोनाक्षी सिन्हाले किन नेपाली लाइ यस्तो भनिन ?

२ जेठ, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको शो सफल भएको र आफू सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् ।

 काठमाडौंमा आएर लाइभ प्रस्तुति दिएर भारत फर्केपछि इन्स्टाग्राम र ट्वीटरमा सोनाक्षीले आफू सहभागी शोलाई ह्यूज सक्सेस अर्थात ठूलो सफलता पाएको भन्दै ट्वीट गरिन |काठमाडौंमा उपस्थित दर्शकलाई सोचे भन्दा बढी दर्शक भन्दै उनले नेपालका लागि एक हुन पाएकोमा सम्मानित अनुभव गरेको भनेकी छिन् ।

 उनले आफूले काठमाडौंमा निक्कै मायाँ पाएको र सम्मान पनि पाएको भन्दै खुसी ब्यक्त गरेकी छिन् । बलिउडका चर्चित अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराले शनिबार टुँडिखेलमा नेपाली दर्शकलाई नचाएका थिए ।

0 comments:

Post a Comment