300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 17, 2016

Tagged under:

खटपटको चर्चाविच राजेशले पोष्ट गरे मधुसँगको यस्तो तस्बिर

गसिप बजारलाई मान्ने हो भने, यतिबेला नायक राजेश हमालको वैवाहिक जीवन खतरामा छ । राजेश हमाल र उनकी पत्नी मधु भट्टराइको सम्बन्धमा खटपट आएको खबर केही अनलाइनमा सार्वजनिक भैरहेको छ । तर, गसिप र चर्चाको बजारलाई खासै वास्ता नगर्ने नायक राजेश हमालले भने यसको जवाफ अर्कै तरिकाले दिएका छन् । केही अनलाइनमा आएका समाचारको बिषयमा हमालले केही पनि बोलेका छैनन् । तर, उनले आफ्नी पत्नी मधु भट्टराइसँगको तस्बिर पोष्ट गरेका छन् ।

फेसबुकमा राखिएको तस्बिर नेपाल बाहिरको हो । राजेशले पत्नी मधु भट्टराइसँगको तस्बिर सामाजिक संजालमा नराखेको लामै समय भएको थियो । तर, एकाएक हमालले पत्नीसँगको रमाइलो तस्बिर राख्नुको अर्थ उनले घुमाउरो शैलीमा समाचारको खण्डन गर्न खोजेका छन् । उनले अपि्रल ११ मा मधुसँगको तस्बिर फेसबुकमा राखेका थिए । त्यसको करिब १ महिना ६ दिनपछि मात्र हमालले एकाएक मधुसँगको रमाइलो तस्बिर पोष्ट गरे, त्यो पनि केही पुरानो । यसको अर्थ, हमाल बजारमा आएको रुमरलाई तस्बिर मार्फत नै चिर्न चाहन्छन् भन्ने हो ।

0 comments:

Post a Comment