300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 27, 2016

Tagged under:

ललितपुरमा माइक्रोबस चालकले विद्यार्थी कुटे

ललितपुर– ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित सडकमा कुमारीपाटी रिपब्लिक एडभान्स कलेजमा बिबिए दोश्रो बर्षमा अध्ययनरत विद्यार्थी कृष्ण चौधरीलाई कुटपिट गर्ने बा.२ख ८२९ नम्बरको माइक्रोबसका चालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भाडाको बिषयलाई लिएर भएको बिवादमा चौधरीलाई माइक्रोबसका चालकले कुटपिट गर्दा सामान्य घाइते भएकोले उपचारको लागि सुमेरु अस्पताल पुल्चोक पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment