मुम्बर्इ-निर्देशक कविर खानको नयाँ फिल्ममा सलमान खान पुनः मुख्य अभिनेताका रुपमा अनुबन्धित भएका छन् । कबिर र सलमानले यसभन्दा पहिले 'एक था टाइगर' र 'बजरंगी भाइजान' मा सँगै काम गरेका थिए ।
बलिउडमा अहिले सलमानको नयाँ चलचित्र कस्तो हुने भन्ने चर्चा चलेको छ ।
किनभने प्राप्त जानकारीका अनुसार यो चलचित्रमा नायिका र खलपात्र हुने छैनन् ।
चलचित्रमा उनको भाइ र एक चिनियाँ बालकको कथामा आधारित हुने बताइएको छ ।
सलमानको नयाँ फिल्म ‘सुल्तान’ इदमा रिलिज हुँदैछ ।
Tuesday, May 24, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment