300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 19, 2016

Tagged under:

यी ५ किसिमका युवतीहरुलाई प्रेमिका बनाउने सपना नदेख्नुस…

प्रेमिका खोज्दै हुनु हुन्छ ? विवाहको तयारीमा हुन हुन्छ ? तर पुरुष मित्रहरु होश गर्नुस, तपाईको लागि सबै युवतीहरु प्रेमिका बन्न योग्न नहुन सक्दछन् । दिगो र स्थाई सम्वन्ध चाहनुहुन्छ भने यी पाँच किसिम युवतीहरुलाई प्रेमिका बनाउने सपना पनि नदेख्नुस । ५ महिला जसलाई प्रेमिका नबाउनु उत्तम..

 १. पुर्व प्रेमिका एक पटक असफल भइसकेको सम्वन्धलाई पुनर्जिवित नपारेकै राम्रो। किन भने जुन कारण तपाई विछोड भएको थियो,त्यही कारण फेरी नदोहोरिने कुनै ग्यारेन्टी हुँदैन्। जव तपाई एक्लै पर्नुहुन्छ वा समस्यामा पर्नु हुन्छ पुरानै कारण वा विवाद सम्झेर बारम्वार दुःखी हुने संभावना बढ्दछ ।

 २. सबै भन्दा मिल्ने साथीको दिदि-बहिनी आफ्नो बेस्ट फ्रेन्डका दिदी बहिनीसंग प्रेम नगर्नु बेस मानिन्छ । यसले तपाई र तपाईको मिल्ने साथीकै सम्वन्ध पनि बिगार्न सक्दछ। यदी प्रेम सम्वन्ध राम्रो भएन भने नत तपाईले साथीसंग मन फुकाएर कुरा गर्न पाउनु हुन्छ नत तपाईको साथी तपाईको पक्षमा हुन्छ । सधै तपाई एक किसिमको नजानिदो दबावमा फस्ने संभावना रहन्छ ।

 ३.महिला जो प्रेमी फेरिरहन्छन् स्थाइत्व नभएका महिलालाई दिलमा सजाउनु पनि दःखको कारण बन्न सक्दछन्। जसले जीवन भर तपाईलाई साथ दिनेमा शंका छ तीनलाई मनको मझेरीमा नछिराएकै राम्रो ।

 ४. खर्चालु महिला अनावश्यक खर्च गर्ने र रवाफका लागी खर्च गरेका महिलाहरु पनि प्रेमिका बनाउन योग्य मानिन्नन्। पैसा उडाउने बानी परेकाको सवै भन्दा प्रिय बस्तु पैसा हुन्छ तपाई होइन् । खर्चालु प्रेमिकाको कारण तपाईको आर्थिक अवस्था राम्रो हुदैन् ।

 ५. साथीको पुर्व प्रेमिका साथीको पुर्व प्रेमिकालाई आँखा लगाउनु कदापी राम्रो मानिन्न, यसले तपाई र तपाईको साथीको सम्वन्द बिग्रन्छ नै साथी भाइको सर्कलमा तपाईको नराम्रो इमेज पैदा हुन सक्दछ । कतिपय अवस्थमा त तपाईले साथीभाईहरुको अगाडी अफ्ट्यारो अवस्थाको सामना गर्नु पर्ने हुन्छ ।

0 comments:

Post a Comment