300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 15, 2016

Tagged under:

श्रीमानले यसरी जलाए आफ्नै श्रीमती

कञ्चनपुर, जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१४ ढक्कामा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । शनिबार ढक्काकी २२ वर्षीया बासमती राना घर नजिकैको खेतमा जलेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

 मृतक बासमतीका श्रीमान् राजकुमार रानाले श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि आफूले खेतमा लगेर जलाएको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले घटनामा श्रीमान् राजकुमारको संलग्नता देखिएको आशङ्कामा पक्राउ गरी अनुसन्धान थालेको छ ।

 इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक प्रतीक विष्टले राजकुमारलाई शनिबार नै पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

0 comments:

Post a Comment