- पत्रकारलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइनेछ ।
- तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत खानेपानी पुर्याउने योजना रहेको छ ।
-
पानीजहाज र रेल सञ्चालनको कानूनी तथा संस्थागत तयारी गरिनेछ ।
-
वृद्ध भत्तामा दोब्बर बृद्धि, २ हजार पुग्यो ।
- आउँदो वर्ष १ लाख घरमा वायोग्यास, १ लाख सौर्यउर्जा अनि ९० हजार घरमा सुधारिएको चुल्होको व्यवस्था गरिने छ ।
0 comments:
Post a Comment