300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

चुट्किला : ओलीको बोली – १ महिना भित्र सबै नेपाली धनी

पत्रकार : प्रधानमन्त्री ज्यू.. तपाँइले सबै नेपालीलाइ धनी बनाउँछु भन्नु भो ..कसरि सम्भव छ ..?

 प्रम ओली : के तपाँइलाई यो पनि उखान लाग्यो…? हुन्छ सम्भव छ .. पत्रकार : तर कसरि प्रधानमन्त्री ज्यू …?

 प्रम ओली : सजिलो छ र यो मेरो कल्पना पनि हैन.. फेरि धेरै दिन पनि लाग्दैन.. १ महिना भित्र सबै नेपाली धनी हुन्छन् ..

 पत्रकार : १ महिना मै कसरि..?

 प्रम ओली : आउँदो बजेटमा यो घोषणा गरिदिन्छु कि… अब दैनिक ३० रुँपैया भन्दा धेरै कमाउनेलाई धनी वर्गमा राखिनेछ ..अनि भएनन त सबै नेपाली धनी..


0 comments:

Post a Comment