300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 12, 2016

Tagged under:

चार वर्षीया बालिकामाथि यौनदुव्र्यवहार गर्ने १५ वर्षीय किशोर पक्राउ.........

झापा । बलात्कारविरुद्ध देशव्यापी अभियान चलिरहेकै बेला झापामा एक ४ बर्षिया बालिका अप्राकृतिक मैथुनको सिकार भएकी छन् । झापाको दमक–६ ढुकुरपानीकी ती बालिकालाई छिमेकी एक व्यक्तिले अप्राकृतिक मैथुन गरेका हुन् ।

पिडित परिवारले इलाका प्रहरी कार्यलय दमकमा उजुरी दिएपछि बालिकामाथि भएको यौन दुव्र्यवहारको घटना सार्वजनिक भएको हो । पिडित परिवारका अनुसार गत विहीबार साझँ छिमेकी १५ बर्षे विजय चापागाईले बालिकालाई पाँच रुपैया र चक्लेट दिएर अप्राकृतिक मैथुन गरेका थिए ।

केही घण्टापछि अशक्त अवस्थामा घर फर्किएपछि मात्र आफुहरुले थाहा पाएको र अहिले आर्थिक प्रलोभनमा पारेर घटना ढाकछोप गर्न दबाब दिएको पिडित बालिकाकी आमाले बताइन् । त्यस घटनाका अभियुक्त चापागाईलाई प्रहरीले प्रक्राउ गरी अप्राकृतिक मैथुन अन्र्तगत मुद्धा चलाइसकेको इलाका प्रहरी कार्यलय दमकका प्रहरी प्रमुख डिएसपीले ईश्वर कार्कीले बताउनु भयो । उहाँले पिडक नाबालक अवस्थामा देखिए पनि कानुन बमोजिम कारबाही हुने जानकारी दिनु भयो । पिडित बालिकाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण साथै उपचार गरिएको छ ।

0 comments:

Post a Comment