300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 11, 2016

Tagged under:

अर्चनाको वेड सिनका कारण पवित्राको यस्तो निर्णय

चलचित्र ‘छेस्को’को निर्माण यूनिटले अर्चना पनेरुलाई केही दृश्यका लागि चलचित्र खेलाएपछि अर्की एक नायिका चिढिएकी छिन् । चलचित्रमा नायिका पवित्रा आचार्यको पनि मुख्य भूमिका छ । चलचित्रमा उनी रिहाब सेन्टर खोलेर बसेकी एक यूवतीको भूमिकामा थिइन् ।

 चलचित्र गतबर्ष नै रिलिज हुनुपर्ने हो । तर, एकाएक यसको निर्माण यूनिटले चलचित्रमा अर्चना पनेरुको बेडसिन र चुम्बनको दृश्य राख्दै नकारात्मक चर्चा कमाउने मेसो कसेपछि पवित्राले आफ्ना सबै दृश्य चलचित्रबाट हटाउन भनेकी हुन् । अब, यो चलचित्रमा पवित्राको कुनै पनि सम्बन्ध हुने छैन ।

 चलचित्रमा दृश्य हटाउन लगाउनुको बिषयमा उनले भनिन्-‘सुरुमा चलचित्रले राम्रो सन्देश दिने थियो । तर, पछि विकृती फैलने खालको बिषय प्रवेश गराएपछि आफ्नो दृश्य र नाम राख्न उत्तम ठानिन ।’ अर्चनाले प्रवेश गरेपछि पवित्राले आफ्नो नकारात्मक चर्चा हुने ठानेर चलचित्रबाट हात झिकेकी हुन् ।

0 comments:

Post a Comment