300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 2, 2016

Tagged under:

पेरिस पुगेर रानी मुखर्जी यस कारण रिसाइन

बलिउड अभिनेत्री रानी मुखर्जी आफ्नी छोरीको तस्विर सार्वजनिक नहोस भन्ने चाहन्छिन् र फोटो कसैले नखिचोस भनेर सावधान रहन्छिन्।

तर, पेरिसमा उनको यही प्रयासका कारण उनी तनावमा परिन् र रिसाउनुपर्ने अवस्था समेत आयो। प्रशंसकहरूले जबरजस्ती उनको र छोरीको तस्विर लिन खोजेपछि केहि असहज स्थिति पैदा भयो।फोटो लिन खोज्ने प्रशंसकहरूलाई रानीले चेतावनी दिएको बताइन्छ।

 रानी र रानीका सहायकलाई सो प्रशंसकहरूको भीडलाई रोक्न धेरै गार्‍हो परेको थियो। प्रशंसकहरूले जबरजस्ती गरेकोमा रानी रिसाएकी थिइन्। श्रोतका अनुसार त्यतिबेला रानीको रिस हेर्न लायकको थियो । त्यस लगत्तै उनी सुटिङ्स्थलबाट होटल फर्किएकी थिइन्

0 comments:

Post a Comment