300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 1, 2016

Tagged under:

शिक्षिका आफ्नै शिष्यसँग यसरी भइन् गर्भवती

सएञ्जलस । अमेरिकाको टेक्सासमा फेरि शिक्षिका र छात्रको यौन सम्बन्धका विषयमा लाजमर्दो खबर बाहिरिएको छ । स्थानीय स्कुलमा पढाउँदै आएकी एलेक्जांड्रिआ वीराले आफ्नै १३ वर्षीय शिष्यसँग यौनसम्बन्ध राखेको थाहा भएपछि बबाल मच्चिएको समाचारमा उल्लेख छ ।

आरोपी शिक्षिकाले पछिलो थुप्रै महिनादेखि शिष्यसँग लगातार यौनसम्बन्ध राख्दै आएको जनाइएको छ । ती शिक्षिका अहिले गर्भवती भएकी छिन् । विद्यार्थीका आफन्तलाई यौनसम्बन्धका विषयमा सबै जानकारी रहेको ती शिक्षिकाले दाबी गरेकी छिन् । वीरा पहलो पटक विद्यार्थीसँग समर क्याम्पमा भेट भएकी थिइन् । त्यसपछि सितम्बर महिनामा शिष्यसँग वीराले यौनसम्बन्ध कायम गरेकी थिइन् । यौनसम्बन्ध शिष्यको घरमै भएको थियो । यौनसम्बन्ध राख्न केटाका परिवारले नै अनुमति दिएको शिक्षिका वीराले प्रहरीसँगको बयानमा बताएकी छिन् । dainiknepal

0 comments:

Post a Comment