300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 10, 2016

Tagged under:

करीनाले भनिन् - "म ५ बच्चाको आमा भै सकेँ र मैले उनिहरुलाई लन्डनमा लुकाएर रखेकी छु"

बलिउड नायिका करीना कपुर खानको प्रेग्मेन्सीको खबर आईरहेको छ । यो खबरले पुरै बलिउड नै तताई रहेको छ । वास्तवमा केहि दिन पहिला उनलाई हस्पिटल बाहिर देखिएको थियो र उनि लन्डन पनि चेक अप कै लागि गएकी थिइन् ।

तर यस खबरलाई करीनाले नकारेकी छिन् । यो खबर झुटो रहेको बताएकी छन् । करीना आमा बन्न्न चहान्छिन् तर अहिले यस बरेमा केहि नसोचेको उनले बताईन् ।

 उनले यो खबर सुनेर हैरान हुँदै भनिन् " मलाई त यस्तो लाग्छ म ५ बच्चाको आमा भै सकेँ र मैले उनिहरुलाई लन्डनमा लुकाएर रखेकी छु" । यो खबर झुटो मनिएपनि छिटै नै करीना र सैफ अलि खान यो खुश खबर चाडै नै सुनाउनेछन् ।dcnepal

0 comments:

Post a Comment