300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 29, 2016

Tagged under:

सुशान्तसँग ब्रेकअपपछि कुशालसँग अंकिता

एजेन्सी–अभिनेता शुसान्तसिंह राजपूतसँग ब्रेकअपपछि अंकिता लोखण्डे अचेल ‘बिग बोस–७’ का प्रतिस्पर्धी कुशाल टन्डनसँग निकट भएकी छिन् । कुशाल र अंकिता अचेल जहाँ पनि सँगसँगै देखिने गरेका छन् । उनीहरु आफूहरुको निकटताबारेमा बोल्न चाहँदैनन् । तर, कुशालले इन्स्स्टाग्राममा आफू र अंकिताको फोटो पोष्ट गरेर आफूहरुबीचको आत्मीयता स्पष्ट पारेका छन् ।

 अंकिता र सुशान्तले सन् २००९ मा जिटिभीको सो ‘पवित्र रिस्ता’ मा प्रमुख भूमिका निर्वाह गरेका थिए । सोही क्रममा उनीहरुबीच प्रेम भएको थियो । विगत ६ वर्षयता उनीहरु लिभ इन रिलेसनसिपमा थिए । केही समयअघि मात्रै उनीहरुबीच ब्रेकअप भएको थियो । अंकितासँग ब्रेकअप भएपछि सुशान्त घर छोडेर हिँडेका थिए ।

0 comments:

Post a Comment