300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 3, 2016

Tagged under:

तरबारले हान्दा मामाको हात दुई टुक्रा

संखुवासभाः घरमा सामान्य विवाद हुँदा भाञ्जाले तरबार प्रयोग गरेपछि मामाको हात दुई टुक्रा भएको छ । स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवारले दुई टुक्रा बनाएका हुन् ।

 घरमा सामान्य विवाद भएपछि बिहीबार रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् । घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौ लाने तयारी गरेको परिवारले जानकारी दिएको छ ।

 आरोपितलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले भने ज्यानमार्ने उद्योग अन्र्तगत अंगभंग महलमा मुद्धा चलाउने तयारी गरेको छ ।

0 comments:

Post a Comment