300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 8, 2016

Tagged under:

फेरियो मोबाईलमा रिचार्ज गर्ने तरिका (तरिका सहित)

नेपाल टेलिकमले रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएका थिए ।

अब भने * ४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ * पिन नम्बर * १० # डायल गरेर रिचार्ज गर्न सकिने छ । त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ ।

अब एउटै रिचार्ज कार्डबाट GMS तथा CDMA मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ। रिचार्ज गर्ने नयाँ तरिका : • 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने • *412*Pin Code# डायल गर्ने वा • http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन • GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने • CDMA का लागि 1415 डायल गर्ने

0 comments:

Post a Comment