300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

मलाइका र सोनाक्षीले तताए टुँडिखेल (फोटो फिचर)

१ जेठ, काठमाडौं । काठमाडौंको सैनिकमञ्चस्थित टुँडीखेलमा शनिबार बेलुकी बलिउड सुन्दरीहहरु छाए । नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले बेलुकीको चिसो महोललाई ‘हट’ बनाए ।
सँधै टिभीमा देखिने बलिउड सुन्दरीहरु आँखै अगाडि देख्दा नेपाली दर्शक उनीहरुलाई साथ नदिई बस्नै सकेनन् ।नेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा नेपाली नायिकाहरुले पनि आफ्नो प्रस्तुती दिए । पि्रयंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायत नायिका तथा गायिकाहरु बेहुली जस्तै गरी सजाइएको स्टेटमा उत्रिएर दमदार प्रस्तुती दिए ।
नेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा नेपाली नायिकाहरुले पनि आफ्नो प्रस्तुती दिए । पि्रयंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायत नायिका तथा गायिकाहरु बेहुली जस्तै गरी सजाइएको स्टेटमा उत्रिएर दमदार प्रस्तुती दिए ।
हेरौं, अमरपंक्षी साँझमा बलिउड तथा नेपाली नायिकाका केही प्रस्तुतीहरु-








0 comments:

Post a Comment