300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 29, 2016

Tagged under:

‘डन’ मन्त्रीको यस्तो खतरनाक गतिविधि, प्रधानमन्त्री चकित

काठमाडौं, १६ जेठ । स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् ।

सरकारले हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका छन् ।

नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । डेढ दर्जजभन्दा बढी कार्यकर्ताका लागि जागिर खुवाउन उनले तोक लगाएका हुन् । निर्देशन नमानेको भन्दै कार्यकारी अधिकृतलाई हटाउन उनले दबाब दिएका छन् ।

0 comments:

Post a Comment