300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 24, 2016

Tagged under:

‘तेरे नाम कि भूमिका, अब ‘लव यू आलिया’मा देखिने

यसपछि केही चलचित्र खेलेर भूमिका एकाएक हराइन् । तर, उनी अब लामो समयपछि पर्दामा देखिदैछिन् । उनले अभिनय गरेको नयाँ चलचित्रको नाम ‘लव यू आलिया’ हो । यो चलचित्रको बिषयमा कुरा गर्दै भूमिकाले अहिलेसम्म यस्तो भूमिका नगरेको बताइन् ।

उनले यो चलचित्रले राम्रो सन्देश दिने भन्दै आफ्नो चरित्रबाट खुशी रहेको बताइन् । भूमिकाले चलचित्रमा एक आमा र एक डान्सरको भूमिका निर्वाहा गरेकी छिन् । जसको बारम्बार श्रीमान्सँग झगडा परिरहन्छ । चलचित्रकी यी पात्रले आफूलाई श्रीमान् भन्दा धेरै फरक ठान्छिन् । इन्द्रजित लंकेशले निर्देशन गरेको यो चलचित्र अर्को महिना रिलिज हुँदैछ । चलचित्रमा सन्नी लियोनी पनि मुख्य भूमिकामा छिन् ।

0 comments:

Post a Comment