300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

आफ्ना पतिको हत्या गरेर पतिको मासु कुकुरलाई

स्पेन मेजॉर्का आइल्याण्डकी ४६ वर्षे स्वेतलाना बुतकोवाले रिसको झोकमा आफ्ना पतिको हत्या गरेर पतिको मासु कुकुरलाई खुवाइदिएकी छिन् ।

आइल्याण्डकी ४६ वर्षे बुतकोवाले लामो समय प्रेम, लिभिगं टुगेदर पछि यही बर्षा विहे गरेका रुसका ६६ वर्षे हैन्सको हत्या गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन । रिपोर्टका अनुसार आफ्ना पति हैन्सको हत्याका लागी मात्रै स्वेतलानाले ३८ लाख रुपैयाँको सुपारी दिएकी थिइन् ।

पछिल्लो समय उनी रूसको तेस्रो ठूलो शहर नोवोसिबिरिस्कमा बस्दै आएकी थिइन । ति महिलाले हैन्सको मासु आफ्नै घरको कुकुरलाई खुवाएकी हुन । हत्या भएको दिन यो जोडीबिच ठूलो घम्साघम्सी नै भएको थियो । satye khabar bata

0 comments:

Post a Comment