300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

७९ वर्षीया वृद्धा बलात्कृत

७९ वर्षीया वृद्धामाथि वलात्कारको आरोपमा संखुवासभाको शित्तलपाटी–६ का २२ वर्षीय एकराज दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

 दर्जीले वृद्धामाथि वैशाख १२ गते कुटपिट गरी बलात्कार गरेको प्रहरीले बताए । घटनापछि उनलाई जर्वजस्ती करणी महलमा मुद्धा दर्ता गरिएको छ । दर्जीलाई अनुसन्धानका लागि अदालतले थप १० दिन म्याद थप गरेपछि हिरासतमा राखी अनुसन्धान जारी राखिएको प्रहरीले जान्कारी दिएको छ ।
satyekhabar bata

0 comments:

Post a Comment