300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

दाङमा सुसाईड नोट लेखेर एक वद्यार्थीद्वारा आत्महत्या

बैशाख २७ । सुसाइड नोट लेखेर दाङ तुलसीपुर स्थित ग्रेड अरनिको उच्चमाविका एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

 अरनिको उच्च माविमा कक्षा ११ मा अध्ययनरत १८ वर्षिय ताराप्रसाद डाँगीले आत्महत्या गरेका हुन् । अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका डाँगीले गएराति सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 सल्यान सिनबाङ–३ घर भएका डाँगीले सुसाईडमा आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक रकम नभएको कारण आफूले आत्महत्या गर्नु परेको उल्लेख गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँका अनुसार डाँगीलाई छारे मृगी रोग भएको खुल्न आएको छ । पछिल्लो समय औषधि किन्ने र कलेजमा पढाइ शुल्क तिर्ने रकम पनि नभएपछि आत्महत्या गरेको उनले लेखेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment