300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

नोकरानीसँग सेक्स रिलेशन बनाएका बलिउडका चर्चीत अभिनेताहरु

बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे । करिअरको उच्च बिन्दुमा रहेका साइन अहुजा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाएका कारण जेल गएका थिए । उनलाई बलात्कारको मुद्धा लागेको थियो । साइनले अदालतमा आपसी समझदारीमा नोकरानीसँग सेक्स रिलेशन राखेको स्वीकारेका थिए । उनले विल पाउनका लागि नोकरानीको डाक्टर रिर्पोेटमा मध्यनजर गर्न समेत भनेका थिए । नोकरानीको शरिरमा कुनै घाउ खरोच नभएका कारण पनि सहमतिमा यौन सम्बन्ध रहेको उनको दाबी थियो । तर ललाई फकाई लोभ देखाएका कारण यौन सम्बन्ध गरेको र यो बलात्कार भएको भन्दै अदालतले उनलाई जेल सजाय सुनाएको थियो । त्यस्तै अर्का चर्चीत अभिनेता हुन् ओम पुरी । बुढेसकालमा श्रीमतिसँग सम्बन्ध बिच्छेद भएपछि उनी तनाबमा छन् । उनकी श्रीमतिले लेखेको किताबमा उनले घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएको बताएकी थिइन् । तर ओम पुरीले यसको खण्डन गर्दै श्रीमतिले आफ्नो बेइज्त गर्न यसो गरेको उनको आरोप थियो सानो कुरामा पनि झट्किी हाल्ने कलाकार हुन् आदित्य पञ्चोली । कुनै समय पुजा बेदीसँगको अफयेरले चर्चामा रहेका पञ्चोली १५ वर्षे केटीसँग यौन सम्बन्ध बनाएका थिए । उनले ति केटीलाई हिरोइन बनाइदिन्छु भन्दै सेक्स रिलेशन राखेको थिए । आपसी समझदारीमा सेक्स रिलेशन राखे पनि केटी बालिक भएका कारण बलात्कारको मुद्धा उनलाई लागेको थियो । यसपछि पुजा बेदीले उनलाई छोडिदिएकी थिइन् ।

0 comments:

Post a Comment