300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

अनलाईन हाँस्य श्रृंखला शुरु

हाँस्य श्रृंखला हेर्न अब दर्शकहरुले टेलिभिजनकै पर्दा कुर्नु नपर्ने भएको छ । विनासकारी भूकम्पको एक वर्षपछि मुसुमुसु च्यानलले ‘पिएस जिन्दगी’ नामक हाँस्य श्रृंखला शुरु गरेको हो ।

श्रृंखलामा मुस्लिम, बाहुन र नेवार पात्रहरू मार्फत चेतनामूलक सन्देश प्रवाह गरिएको निर्माण पक्षले जनाएको छ ।

0 comments:

Post a Comment