300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 28, 2016

Tagged under:

प्रहरी चौकी मा गएर एक महिला अचानकपुरै नांगै भइदिएपछि (भिडियो)

हाल सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । भिडियो हेर्ने मानिस एकपटक ठुलो आश्चर्यमा पनि पर्छ । घटना हो भारतको एक प्रहरी चौकीको । एक महिला सरासर प्रहरीको कोठामा रिसाउँदै आइन् । 
 एकाएक कपडा खोल्दै नागिएपछि प्रहरी चौकीका प्रहरीहरु अलमलका परेका थिए ।

 प्रहरीहरुलाई चुनौती दिदै ति महिलाले निर्वस्त्र हुदै गालीका शब्दहरु प्रयोग गरेकी छन् । प्रहरीले बारम्बार कपडा लगाउन आग्रह गरेका थिए । तर, उनले प्रहरीलाई गाली गर्दै सुनेको नसुने झै गरेकी थिइन् । 
केही समय पश्चात उनले कपडा लगाएकी थिइन् । यो घटना कुन प्रहरीको चौकीमा भएको हो हालसम्म खुल्न सकेको छैन । कुन कारणले ति महिलाले त्यस्तो व्यवहार गरेकी हुन् त्यो पनि खुल्न सकेको छैन ।

0 comments:

Post a Comment