प्रेमीकाको खुट्टा नै समातेर मलाई नछोड सम्म भन्नेहरु पनि छन् । ब्रेकअप शब्द सुन्न पनि नचाहाने प्रेमीहरुको संख्या पनि उस्तै रहेको छ हाम्रो समाजमा ।
प्रेमिकाको खुट्टा समातेर मलाई नछोड भन्दै एक प्रेमीले बिलौना गर्न सक्ला त ?
यस्तै भएको ।
चीनमा एक प्रेमीले आफ्नी प्रेमिकाको खुट्टा समात्दै नो ब्रेकअप भन्दै बिलौना गरेको छन् । सार्वजनिक स्थलमा ति प्रेमीले आफ्नी पुर्व प्रेमिकाको खुट्टा यसरी समातेकी प्रेमीकाले लगाएको स्टकिङ नै फुक्लिन पुग्यो ।
बाटोमा लडीबुडी खेल्दै ती प्रेमीको बिलौना हेर्ने मानिसहरु पनि आश्चर्य परे । पुर्व प्रेमिका भने मलाई छोड भन्दै केटालाई झापड लगाउँदै थिइन् । १२ पटक झापड खाएका प्रेमीलाई प्रेमिकाको उत्तर थियो, ‘तँलाई लाज छैन । अब असम्भव छ अब असम्भव छ ’

0 comments:
Post a Comment