300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 28, 2016

Tagged under:

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा पनि धक्का

काठमाडौं—काठमाडौंमा शनिबार दिउँसो भूकम्पको झटका आएको छ । दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक इचोक केन्द्रविन्दु बनाएरको गएको ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

 भूकम्प गत वर्ष १२ बैशाखमा गएको भूकम्पको परकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि केहीबेर महसुस गरिएको थियो ।

0 comments:

Post a Comment