300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 29, 2016

Tagged under:

गोल गरेलगत्तै नेपालले गोल खायो

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टीमले लाओसविरुद्ध अग्रता लिएको केही मिनेटमै गोल खाएको छ । लाओसको राजधानी भिएनटीयानको राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि खेलको ७५ औं मिनेटमा विशाल राईले गोल गर्दै अग्रता दिलएका थिए ।

 तर खेलको ७७ औं मिनेटमा लाओसले गोल फर्काउँदै बराबरी गरेको हो । नेपाली समयअनुसार आइतबार अपरान्ह सवा ५ बजेबाट दुई देशबीच प्रतिस्पर्धा भइरहेको छ ।

0 comments:

Post a Comment