300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

घर जाँदै गर्दा पुलबाट खसे, ठाउँको ठाउँमै मृत्यु

उर्लाबारी :
मोरङको सिसवनी गाविसमा पुलबाट खसेर गएराति एक व्यक्तिको मृत्यु भएको छ। राति १० बजेको समयमा सिसवनी–७ स्थित बूढीखोलाको पुलबाट खसेर सोही ठाउँका ५० वर्षीय वुधुवा झाँगडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए। घरतर्फ जाँदै गर्दा पुलबाट ३० मिटर तल खसेका झाँगडको घटनास्थलमै मृत्यु भएको थियो।

0 comments:

Post a Comment