300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

श्रीमान-श्रीमती झुण्डिएको अवस्थामा मृत भेटिए

बारा, २४ बैशाख । बारामा एक दम्पत्ती मृत अवस्था फेला परेको छ ।  

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

 शम्भुलाई उनकै घरको बलोमा प्लाष्टिकको डोरीको पसो लगाई झुन्डिएको अवस्थामा र दुर्गालाई सुत्ने कोठामा कपडाको टुक्रासहित मृत फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment