
कंगनाले त एक अन्तर्वार्तामा
खुलेयाम आफ्नो यौन शोषण भएको बताइसकेकी छिन् । उनले आफैले फिल्म इण्डस्ट्रीमा प्रवेश गर्दा सुरुसुरुका दिनमा आफ्नो यौन शोषण भएको उल्लेख गरेकी थिइन् । यो मामिलामा उनी कैयौपटक मुछिएकी समेत छिन् । उनले दिलवाने नामका निर्देशकसँग आफूले रात विताउने सम्झौता गरेको खुलासा गरेकी थिइन् ।

ममता कुलकर्णी अभिनेत्री ममता कुलकर्णी बलिउडका थुप्रै फिल्मकी हिरोइन हुन् । ममताले पनि खुलासा गरेकी थिइन् कि निर्देशक राजकुमार सन्तोषीले उनलाई सेक्सको बदलामा फिल्म खेलाउने प्रस्ताव राखेका थिए ।

वीना मलिक पाकिस्तानी अभिनेत्री वीना मलिकलाई पनि निर्देशक हेमन्त मधुकरसँग मध्यरातिसम्म अंगालोमा फेला पारिएको थियो । पछि मात्रै थाहा भयो वीना फिल्म पाउने चक्करमा यो सबै गरिरहेकी थिइन् ।

पायल रोहतगी अभिनेत्री पायल रोहतगी पनि निर्देशकको शिकार भएकी थिइन् । फिल्म ‘शंघाई’को कास्टिंगको क्रममा निर्देशक दिबाकर बैनर्जीले शरीरका कपडा उतार्न लगाएका थिए । तर, पायनले नमानेपछि उनलाई फिल्मबाट निकालियो ।
(भारतीय मिडियाहरुको सहयोगमा)
0 comments:
Post a Comment