300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 28, 2016

Tagged under:

च्याम्पियन्स लिग जिते रियलका खेलाडीले ६ लाख युरो बोनस पाउने

१४ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको उपाधि आफैंमा महत्वपूर्ण छ । तर, रियल मड्रिडका खेलाडीहरुका लागि यसको महत्व थपिएको छ । च्याम्पियन्स लिग फुटबलको उपाधि लागि शनिबार राति मिलानमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दैछन् ।

 र, रियल वा एथ्लेटिको जसले जितेपछि युरोपको उत्कृष्ट टिम बन्नेछ । तर, च्याम्पियन्स लिग जितेमा रियल मड्रिडका प्रत्येक खेलाडीले जनही ६ लाख युरो बोनस पाउनेछन् । च्याम्पियन्स लिग जितेपछि क्लबले यूइएफए सुपर कप र फिफा क्लब वल्र्ड क्लब खेल्ने मौका पाउनेछ ।

 यसबाट क्लबले झण्डै १२० मिलियन पुरो पाउनेछ । यदि रियल मड्रिडले ११ औं उपाधि जितेमा सहभागी खेलाडीहरुले जनही ६ लाख युरो पाउनेछन् । पहिलो टिमका सबै खेलाडीले यो रकम पाउनेछन्, उनीहरुले जति सुकै खेल खेलेको भएपनि । क्लबका अध्यक्ष र प्रमुख खेलाडीहरु रोनाल्डो, सर्जिओ रामोस, मार्सेलो र पेपेबीच बोनसबारे समझदारी भएको मार्काले जनाएको छ ।

0 comments:

Post a Comment