खोटाङ । यौन दुव्र्यवहारमा परेका भनिएका आमाछोरीलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा उद्धार गरिएको छ ।
दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दे गरेका उनीहरुमाथि कुटपिट र यौन दुव्र्यवहार भएको भन्दै आइतबार साँझ उद्धार गरिएको हो ।
आयोग टोली र प्रहरीले संयुक्त रुपमा तामाङ आमाछोरीर्लाइ दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक डेराबाट उद्धार गरेको अयोग उपक्षेत्रीय कार्यालय खोटाङका प्रमूख झंकरबहादुर रावलले बताए ।
उद्धार गरिएका आमाछोरीलाई प्रहरीको संरक्ष्इाणमा राखेर सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइएको छ ।
संरक्षणमा राखेर अनुसन्धान गर्न आयोगको निर्देशन छ । रावलले भने । पीडितले न्याय नपाएको सुनिएको छ यथार्थ अनुसन्धानले ल्याउने छ । नागरिक दैनिकमा समाचार छ ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment