300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

उपत्यकामा बिहानै भूकम्पको झट्का,राजधानीबासी त्रसित

न्यूज अभियान ,काठमाडौं  । उपत्यकामा आज आइतबार बिहान ४.३५ बजे भुकम्पको झट्का महसुश गरिएको छ ।
भुकम्पको झट्काले राजधानीबासीलाई निद्राबाट एकाएक सडकमा कुदाएको छ । अहिले गएको भुकम्पको बिवरण आउनै बाकीँ छ । 
महामारी भुकम्प गएको एक बर्ष बित्दा पनि पराकम्प नरोकीए पछि राजधानीबासी अझै त्रसितछन् ।
हिजो बिहान पनि  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ५  मिनेटमा सोंधुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो ।
त्यसै गरि गत शुक्रबार बिहान १ बजेर ९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।


0 comments:

Post a Comment