300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

बिपाशा र करणले हनीमूनको लागि चुने यो सुन्दर स्थल…

केहि दिन अगाडि मात्रै विवाहको बन्धनमा बाँधिएका बलिउड जोडी बिपाशा वाशु र करण सिंह ग्रोबर हनीमूनको लागि निस्किएका छन्। एक रिपोर्टका अनुसार, यी दुई स्टारहरूलाई मुम्बईको एयरपोर्टमा लगेजमा साथ देखिएका थिए।  


प्राप्त भएको खबरका अनुसार, करण र बिपाशा हनीमूनका लागि माल्दिभ्स गएका छन्। माल्दिभ्स यस जोडीको सबैभन्दा मनपर्ने स्थल रहेको र यो भन्दा पहिला पनि उनीहरूले त्यहाँ केहि दिन बिताएको एक अन्तर्वार्ताको क्रममा बिपाशाले खुलासा गरेकी थिइन्। हनीमूनको क्रममा उनीहरू १५ दिनसम्म माल्दिभ्सका सुन्दर स्थलहरूमा घुमेर क्वालिटी टाइम बिताउने खबर प्राप्त भएको छ।गत अप्रील ३० मा सम्पन्न भएको बिपाशा र करणको विवाह समारोहमा बलिउडका ठूल्ठूला हस्थिहरूको पनि उपस्थिती रहेको थियो। सलमान खान, शाहरुख खान, बच्चन परिवार देखि लिएर बिपाशाका पूर्वप्रेमी ‘डीनो मोरिया’ पनि उक्त समारोहमा बिपाशा र करणलाई बधाई दिन आएका थिए।

0 comments:

Post a Comment