
उनले बलिउडका स्टार कलाकारसँग काम गर्ने अवसर पनि पाएकी छैनन् । सस्ता बजेटका र उत्तेजक दृश्य समावेश हुने चलचित्रमात्र सन्नीलाई अफर गरिन्छ । उनै सन्नी शुक्रबारबाट ३५ बर्षमा प्रवेश गर्दैछिन् ।
उनको जन्म सन् १९८१ मे १३ मा क्यानडामा भएको थियो । इन्टरनेटमा उपलब्ध जानकारीलाई हेर्ने हो भने सन्नी आज ८७ करोड रुपैयाँकी मालिक्नी छिन् । उनी आज एउटा चलचित्रका लागि ४ करोडसम्म पारिश्रमिक लिन्छिन् । सन्नी लियोनीको कमाइको मुख्य श्रोत के त ? सन्नीले पोर्न दुनियाँ छाडिसकेकी छिन् । तर, उनको कमाइको मुख्य श्रोत नै उनको पोर्न वेवसाइटहरु रहेको छ ।
सन्नी लियोनीको नाममा रहेका केही एडल्ट साइट र उनको पोर्न भिडियो राखेका साइटबाट उनलाई मनग्य आम्दानी भैरहेको छ । यसका अलवा सन्नीले मोडलिङ, विज्ञापन, रियालिटी शो, स्टेज कार्यक्रम, चलचित्रबाट राम्रो कमाई गर्दै आएकी छिन् ।
0 comments:
Post a Comment