Wednesday, May 25, 2016
Tagged under: Videos
अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्म ‘सुल्तान’को ट्रेलर रिलिज भएको छ। रिलिज भएको झण्डै ३ मिनेट १८ सेकेन्डको ट्रेलर सलमानमय छ।
फिल्म यसै वर्ष इदमा रिलिज हुनेछ।अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्ममा सलमानसँगै अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिकामा रहेकी छिन्। फिल्म कुस्तीबाजको जीवनीमा आधारित रहेको छ।
सलमान खानको फिल्म’सुल्तान’को ट्रेलर रिलिज
अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्म ‘सुल्तान’को ट्रेलर रिलिज भएको छ। रिलिज भएको झण्डै ३ मिनेट १८ सेकेन्डको ट्रेलर सलमानमय छ।
फिल्म यसै वर्ष इदमा रिलिज हुनेछ।अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्ममा सलमानसँगै अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिकामा रहेकी छिन्। फिल्म कुस्तीबाजको जीवनीमा आधारित रहेको छ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment