300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

यसकारण विवाहित महिलाले पुरुषले भन्दा बढी पोर्न साईट हेर्छन्

भर्खरै गरिएको एक अनुसन्धानले महिलाहरु विवाहित भएपछि बढी पोर्न सामग्री हेर्ने गरेको खुलासा भएको छ । यसको ठिक उल्टो पुरुषहरुमा भने बिवाह पश्चात यस्ता सामग्री हेर्नमा कमि आउने गरेको पाइएको छ ।

 विवाह अघि र विवाह पश्चात महिलाहरुको सेक्सुअल व्यवहारको बारेमा पत्ता लगाउन गरिएको यस अनुसन्धानमा ९ प्रतिशत महिलाले विवाहअघि पोर्न सामग्री हेर्ने गरेको स्विकारे भने २८ प्रतिशत महिलाहरुले बिवाह पश्चात त्यस्ता सामग्री हरु हेर्ने गरेको बताएका थिए । 

 पुरुषहरुमा भने ठिक यसको उल्टो नतिजा प्राप्त भएको थियो । जसमा २३ प्रतिशतले विवाह अघि यस्ता सामग्री हेर्ने गरेको र १४ प्रतिशतले विवाह पश्चात हेर्ने गरेको बताएका छन् । यसको कारणमा पुरुषहरुमा विवाह पश्चात जिम्मेवारी बढ्ने र आफ्नो सामाजिक आर्थिक हैसियत बढाउन तिर लाग्ने हुनाले सेक्सलाई त्यतिधेरै महत्व नदिनाले हो । भने महिलाहरुमा भने विवाह पश्चात यस्ता सामग्री हेर्दा ढुक्क हुने र सामाजिक कलंक पनि नलाग्ने हुदा धेरैले हेर्ने गर्दछन् ।

0 comments:

Post a Comment