300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

बलिउड नायिका कल्की फेरि अर्कैसंग लिभ इन टुगेदरमा

बलिउड नायिका कल्की फेरि अर्कैसंग लिभ इन टुगेदरमा रहेको खुलासा भएको छ । निर्देशक अनुराग कश्यपसँग डिभोर्स भएपछि कोचलिनको नाम विभिन्न बलिउडकर्मीसँग जोडिदै आएको छ ।

 उनी चलचित्र ‘निरजा’मा आतंककारीको भूमिका निर्वाह गरिसकेका कलाकार जीम सारबसँग डेटमा रहेको कुरा चर्चामा छ । खवरका अनुसार यी दुई लिभ इन रिलेशनसमा बसेको समेत जानकारीमा आएको छ । तर, कल्की र जीमले भने यस बिषयमा केही पनि बोलेका छैनन् । यी दुई नयाँ चलचित्र ‘डेथ इन द गन्ज’मा एकसाथ काम गरिरहेका छन् ।nepali pati bata 

0 comments:

Post a Comment