सलमान खानको विवाहसम्वन्धी चर्चाले यतिबेला बलिउड बजार तातेको छ । पछिल्लो पटक लुलिया नामक वलिउड बजार तातेको छ । पछिल्लो पटक लुलिया नामक युवतीसँग उनको सम्वन्ध रहेको छ । लुलियासँग जोडेर कसैले भद्दा टिप्पणी गरेको सलमान रतिभर सहन सक्दैनन् ।
किनकि बिभिन्न युवतीहरुसंगको सम्वन्ध दीगो हुन नसकी पचासको उमेरसम्म पनि विवाह गर्न नसक्दा खान दिक्क छन् । हालै एक समारोहबिच पत्रकारहरुको जिज्ञासामा सलमानले अब आफुबाट ऋतिक रोशन र टाइगर खानले नाचेजस्तो नाचको अपेक्षा नगर्न आग्रह गरेका छन् । यसबाट सलमान थाकेको टिप्पणी गरिएको छ । श्रोत nepalipati
Wednesday, May 25, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment