300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

यो हो पुच्छर भएको बच्चा, पुच्छर हटाएपछि नयाँ जिवन

यो हो पुच्छर भएको बच्चा, पुच्छर हटाएपछि नयाँ जिवन इन्च लामो पुच्छर सहित जन्मिएको एक चिनिया बच्चाले नयाँ जिवन पाएको छ ।

११ महिनाको यांग यांगको १५ सेन्टिमिटर लामो पुच्छर डाक्टरहरुले शल्यक्रिया गरी हटाउन सफल भएका छन् । जन्मिँदै पुच्छर पलाएका कारण परिवारले उक्त बच्चालाई सानो बाँदर भनेर बोलाउँथे । सुरुमा परिवारले बच्चाको पुच्छर हटाउने सर्जरी गर्न मानेका थिएनन्

। तर अन्ततः उनीहरु शल्यक्रियाका लागि तयार भए । डाक्टरहरुका अनुसार पाठेघरमा भ्रुणको विकाश हुने क्रममा भएको गडबडीका कारण बच्चामा त्यसरी पुच्छर पलाउने गर्दछ ।

0 comments:

Post a Comment